२४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व सङ्कलन
khabarhub.com · Tue Jun 02 05:36:07 GMT 2026

काठमाडौं
– पछिल्लो २४ घण्टामा राज्य कोषमा २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ ।
ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारी चालकले सवारी नियम उल्लङ्घन गरेकाहरूबाट कारबाही स्वरूप राजस्व दाखिला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ