तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने
nepalbahas.com · Tue Jun 02 05:26:32 GMT 2026

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने
१९ जेठ, तुलसीपुर 'दाङ': तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)