सार्वजनिक भयो अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’
annapurnapost.com · Fri Jul 17 10:42:46 GMT 2026

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले डिजिटल कोसेली ‘सम्पूर्ण’ लन्च भएको छ। सुपर एपलाई एआईले सार्वजनिक गरेको हो।
एप लन्च समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा.सुरेशराज शर्मा, विशेष अतिथिका रूपमा अकिनका अध्यक्ष सुरेन जे. अमरासेकेराले, प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलगायत सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)