मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतले थप २५१ मेगावाट बिजुली किन्ने

ekantipur.com · Mon Aug 19 23:47:54 UTC 2024

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले अब भारतीय बजारमा थप २५१ मेगावाट बिजुली बेच्न स्वीकृति पाएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको हो ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ र बिहारलाई १२५.०४ मेगावाट मध्यकालीन सम्झौताअनुसार आयात गर्न स्वीकृति दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)