ताराखोलामा रहेको माझखर्क गाउँ
nepalsamaya.com · Wed Jul 05 00:26:00 GMT 2023
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ। जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ। तस्बिर : डम्मर बुढामगर, ढोरपाटन/रासस
प्रकाशित: Jul 05, 2023| 06:11. 00 बुधबार, असार २०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)