साना तथा मझौला उद्यमीको विकास बिना आर्थिक क्रान्ति असम्भव: वरिष्ठ उपाध्यक्ष वैद्य
ratopati.com · Tue Jun 02 05:39:10 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन्।
घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य सर्त रहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
उद्योग वाणिज्य महासंघ
काठमाडौँ