मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले एमालेबाट गलहत्याएपछि क्षेत्रीय पार्टी खोल्दै भीम रावल, देउवाको कारबाहीमा परेका मल्लले पनि साथ दिने

barnanmedia.com · Mon Dec 30 21:48:04 GMT 2024

नेपाली राजनीतिमा एउटा संयोग जुट्ने भएको छ, एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गलहत्याएका दुई नेता एउटा पार्टीमा हुने भएका छन्। उनीहरुले क्षेत्रीय पार्टी खोल्ने भएका छन्।

एमाले पूर्वउपाध्यक्ष समेत रहेका रावललाई एमालेले केही दिन अघि निस्कासन गरेको थियो। उनी एमालेमा छँदा कुनै बेला ओली गुटमा पनि आवद्ध भएका थिए। पटकपटक मन्त्री भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)