हाइब्रिड नेताले सुख दिएन,हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं – सुदन किराती
arthasansar.com

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने बताएका छन् । उदयपुरको गाइघाटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले यस्तो बताएका हुन् ।
वर्षौंदेखि राजनीतिमा सिन्डिकेट लगाएर बसेको नेता पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पुस्तान्तरण गराए पनि प्रतिफल नआएको किरातीले बताए । प्रधानमन्त्री शाहप्रति जनताको ठूलो आशा भएको भए पनि अहिले निराश हुनुपरेको किरातीको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)