पोखराका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार
barnanmedia.com · Mon Dec 30 21:56:47 GMT 2024

पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् ।
गुरुङ समुदायले पोखरास्थित तमु धिं नेपाल, तमु प्हे ल्हु सङ्घ र बौद्ध अर्घौ सदनमा भेला भएर शुभकामना आदानप्रदान, बुद्ध दर्शन, पूजाआजा, दीप प्रज्ज्वलन गर्दै यो वर्षको ल्होसार मनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)