मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल चोरेको आरोपमा दाङबाट ४ जना पक्राउ

barnanmedia.com · Mon Aug 19 23:45:56 UTC 2024

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले दाङबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का छन् ।तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)