मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन

barnanmedia.com · Mon Dec 30 22:02:14 GMT 2024

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ ।

सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)