मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कविशिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

deshsanchar.com · Mon Dec 30 22:47:05 GMT 2024

गण्डकी- कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)