बाबुआमा दुवैसँग सँगै बस्ने बालबालिकाको संख्या ७८ प्रतिशत
onlinekhabar.com · Fri Jul 17 10:57:47 GMT 2026

१ साउन, काठमाडौं । नेपालमा बाबुआमा दुवैसँग सँगै बस्ने बालबालिकाको संख्या ७८ प्रतिशत रहेको पाइएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा ९६ लाख ३१ हजार ८४२ जना बालबालिका रहेका छन् । बालकको संख्या ५० लाख ५४ हजार २९७ जना र बालिकाको संख्या ४५ लाख ७७ हजार ५४५ जना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)