बाथरुममा लड्दा देउवाको दायाँ हात भाँचियो
bishowkhabar.com · Fri Jul 17 11:00:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् ।
घटनामा उनको दायाँ हात भाँचिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)