चेल्सी सुपर लिग च्याम्पियन, महिला टिमले गरे उपाधि रक्षा
lokaantar.com · Sun May 09 23:52:52 GMT 2021
चेल्सीको महिला टिमले सुपर लिगको उपाधि रक्षा गरेको छ ।
आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)