सडकमा सुत्केरी, अलपत्र अस्पताल
annapurnapost.com · Fri Sep 18 00:22:11 GMT 2026

नेपाली जनताको चाहना नेताहरूले भाषणमा गर्ने जस्ता ठूलठूला पूर्वाधारको विकास होइन, घरआँगनमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा हो। स्वास्थ्य जीवन बचाउने मुख्य आधार हो। तर, यसैका लागि नेपालीहरू घरखेतै बेच्नुपर्ने महँगी बेहोर्न बाध्य छन्।
गाउँगाउँमा अझै स्वास्थ्य संस्था पुगेका छैनन्। ओखलढुंगाको मानेभन्ज्याङ–७, टोक्सेलमा अस्पताल बनाउन स्थानीयले गरेको भगीरथ प्रयास यसको ज्वलन्त उदाहरण हो। अस्पताल बनाउन त्यहाँका जनताले करिब १ सय ६५ रोपनी जग्गा दान दिएका छन्। आश्वासन पनि थुप्रै पटक पाए पनि अस्पताल बन्ने छेकछन्द नदेखेपछि उनीहरूले गत फागुनको चुनाव नै बहिष्कार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)