मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारी संगठनका नेता पर्न थाले अख्तियारको जालमा, होला त सम्पत्ति छानबिन?

barnanmedia.com · Mon Dec 30 22:53:41 GMT 2024

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी संगठनका नेताहरुका कारण भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए । कर्मचारी संगठन र तिनका नेताहरु सुशासनका बाधक रहेको उनको ठम्याइ थियो ।

ट्रेड युनियनकै कारण दल र तिनका नेता पनि भ्रष्ट बन्दै गइरहेको कुरा व्यापकरुपमा सबैतिरबाट उठिरहेकै थियो । संसदीय समितिमा अख्तियार प्रमुखले नै त्यस खालको अभिव्यक्ति दिएपछि त्यसले गम्भीर तरंग पैदा गरेको थियो । कतिपयले स्वयं अख्तियार प्रमुखले यति थाहा पाउँदापाउँदै किन कारबाही नगरेको भनेर समेत प्रश्न उठाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)