मिस हेरिटेज इन्टरनेसनल विभा बस्नेत राजनीतिमा प्रवेश
barnanmedia.com · Mon Dec 30 23:06:15 GMT 2024

ब्युटी पेजेन्टका चर्चित नामहरू एकपछि अर्को गरी राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढ्दो छ ।
मिस हेरिटेज इन्टरनेसनल विभा बस्नेत राजनीतिमा प्रवेश गरेकी छन् सन् २०२४ मा थाइल्यान्डमा आयोजित मिस हेरिटेज इन्टरनेसनलको उपाधि जितेकी विभा आइतबार सत्तारुढ दल एमाले प्रवेश गरेकी हुन् । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)