मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिभिल ग्रुपका अध्यक्षसहित १२ जना पक्राउ

nepalbahas.com · Tue Oct 05 00:41:38 GMT 2021

१९ असोज, काठमाडौं । एमालेका तत्कालिन सांसद एवं सिभिल ग्रुप तथा सिभल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार दिउसो सुन्धराबाट उनलाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । सिआइबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले ठगी आरोपमा पक्राउ गरी अनुसन्धान शुरु गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)