रुसले विमान दुर्घटनाका जिम्मेवारहरूलाई दण्डित गर्ने वाचा गरेको अजरबैजानको भनाइ
barnanmedia.com · Mon Dec 30 23:20:25 GMT 2024

काठमाडौँ, १६ पुसः मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले सोमबार बताएको छ । बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ ।
आजाल एम्ब्रेयर १९० जेट २५ डिसेम्बरमा कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)