मनाङको लाइफलाइन बेँसीसहर-चामे सडकमा खसेको ढुंगा हटाउन समस्या
himalpress.com · Fri Sep 18 00:34:45 GMT 2026

मनाङ- मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ।
बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा खसेको ठूला ढुंगासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)