युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते
nepalnews.com · Tue Jun 02 05:50:38 GMT 2026
युक्रेन। युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिन पछि आक्रमण भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)