फिफाले अर्जेन्टिनी खेलाडीमाथि अनुसन्धान सुरु गर्यो, कारबाही हुन सक्ने
nepalpress.com · Fri Jul 17 11:07:31 GMT 2026
काठमाडौं । विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि फकल्याण्ड टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेका अर्जेन्टिनाका खेलाडीमाथि फिफाले औपचारिक अनुसन्धान सुरु गरेको छ।
उक्त घटनाले फिफाको स्टेडियम आचारसंहिता उल्लङ्घन गरेको भन्दै बेलायतमा पनि तीव्र राजनीतिक प्रतिक्रिया उत्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)