मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

शून्य बजेटमा गुञ्जिन्छ कर्णालीको समाज बोल्ने ‘देउडा’

deshsanchar.com · Mon Dec 30 23:59:10 GMT 2024

कर्णाली- कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ ।

साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्त गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)