आजदेखि ग्यास पुरानै दरमा बिक्री गर्न संघको आग्रह
nagariknews.nagariknetwork.com · Fri Sep 18 00:37:47 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै आजदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमै ग्यास बिक्री गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)