राष्ट्रिय सभाको बैठक आज बस्दै
nepallive.com · Fri Sep 18 00:37:09 GMT 2026

काठमाडौं– संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)