राष्ट्रियसभाको बैठक आज बस्दै, विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा विधायिकी विषयमा छलफल हुने
aarthiknews.com

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभामा जानकारी गराउने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)