माण्डू हाइड्रोद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा
corporatenepal.com · Tue Jun 02 05:50:28 GMT 2026

काठमाडौं । माण्डू हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)