प्रधानमन्त्री बालेनले गरे ३ वटा प्रज्ञा प्रतिष्ठानमा ३ जनालाई मनोनित
bishowkhabar.com · Fri Jul 17 11:15:53 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल (काठमाडौं) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)