खाद्य अभावले भोकमरी लाग्ने अवस्थामा उत्तरी धादिङ, सहज ढुवानीको लागि कहिले बन्छ मलेखुको पुल ?
nepalpress.com · Fri Sep 18 00:43:21 GMT 2026

चितवन । रसुवा बाढीले धादिङ—मलेखु सडकको फुर्केखोलामा त्रिशूली माथि रहेको पुल बगाएसँगै धादिङको सदरमुकाम हुँदै मुख्य राजमार्गमा आउन सकस पर्न थालेको २२ दिन भइसकेको छ ।
बाटोको समस्याको कारण जिल्लामा खाद्यान्न लगायत जीविकोपार्जनको लागि अत्यावश्यक सामग्रीको अभाव र मूल्यवृद्धिको मारमा नागरिक छन् । जिल्लाकै ७० प्रतिशत हाराहारी भूभागमा बस्ने १३ मध्ये ८ वटा स्थानीय तहका नागरिक खाद्यान्न आपूर्ति अभावका कारण खाने कुराकै अभाव हुने अवस्था आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)