नरविचलाई हराएर सिटी चौथो चरणमा
ekantipur.com · Fri Sep 18 00:39:37 GMT 2026
नरविचलाई हराएर सिटी चौथो चरणमा
फ्लोयड साम्बाले शानदार डेब्यु गर्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटी बिहीबार नरविचलाई ५–० ले पराजित गर्दै लिगकपको चौथो चरणमा प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)