नरविचलाई हराएर म्यानचेस्टर सिटी चौथो चरणमा
kendrabindu.com · Fri Sep 18 00:48:19 GMT 2026
काठमाडौं । फ्लोयड साम्बाले शानदार डेब्यु गर्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटी बिहीबार नरविचलाई ५–० ले पराजित गर्दै लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । त्यहाँ उसको सामना ब्राइटनविरुद्ध हुनेछ ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध प्राप्त जितको टिमबाट १० परिवर्तन गर्दै इन्जो मारेस्काको सिटी इतिहाडको मैदानमा उत्रेको थियो र साम्बाले २९ र ५४ औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)