अफगानिस्तानविरुद्ध अभिषेक शर्माको विष्फोटक ब्याटिङ : तोडे टी-२० क्रिकेटका कयौँ कीर्तिमान
ratopati.com · Fri Sep 18 00:51:46 GMT 2026
नयाँ दिल्ली । भारतले अफगानिस्तानलाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानको टोली १४.१ ओभरमा मात्र ९४ रनमा अलआउट भयो। यससँगै भारतले शृङ्खला ३-० ले ‘क्लिन स्विप’ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)