अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खासेलेको इरानको दाबी
kendrabindu.com · Fri Sep 18 00:55:02 GMT 2026

काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले क्वेसम एयरफिल्डमा अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खसालिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार, आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा बिहीबार बिहान स्थानीय समयअनुसार १०:१२ बजे ‘आधुनिक वायु रक्षा प्रणाली’द्वारा ड्रोन खसालिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)