दरबार हत्याकाण्डबारे ओलीको दाबी - दीपेन्द्रले परिवारको हत्या गरेका होइनन् [भिडियो]
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दरबार हत्याकाण्डपछि विश्वव्यापी रूपमा फैलाइएको कथा सत्य नभएको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)