न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्छु : प्रधान न्यायाधीश शर्मा
ratopati.com · Tue Jun 02 06:22:04 GMT 2026

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
आज संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँगको भेटमा उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)