गायिका एलिना चौहान अब व्यवसायमा पनि, खोलिन् महिला फेसन स्टोर
setopati.com · Fri Jul 17 11:34:00 GMT 2026

चर्चित गायिका एलिना चौहान अब व्यवसायमा पनि लागेकी छन्।
उनले करिब दुई करोड रूपैयाँको लगानीमा काठमाडौंको नयाँ बानेश्वरमा महिलाविशेष फेसन स्टोर 'रमणी बाइ एलिना' सञ्चालनमा ल्याएकी हुन्। यसको औपचारिक उद्घाटन यही साउन ४ गते हुने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)