स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा चिरायु अस्पतालमा भर्ना
arthasansar.com
केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबैलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)