संघीय संसद्का चार समितिको बैठक बस्दै
nepalsamaya.com · Fri Sep 18 01:06:08 GMT 2026

काठमाडौं- आज संघीय संसदका चार समितिको बैठक बस्दैछ।
आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)