भक्तपुरका वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
himalpress.com · Fri Sep 18 01:03:59 GMT 2026

भक्तपुर- मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्।
पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)