नेपाल प्रहरीकाे असईमा भर्ना खुल्यो, २११ जनाको माग
nepalpress.com · Fri Sep 18 01:06:38 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे । खुलातर्फ ११४ जना मागेकाे छ भने बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)