स्विडेनमा विपक्षी वामपन्थी झुकावको गठबन्धनलाई झिनो बहुमत
kendrabindu.com · Fri Sep 18 01:10:17 GMT 2026

स्टकहोम । स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा घोषणा गरेका छन्।
स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइतबार भएको निर्वाचनमा ३४९ सदस्यीय संसद् (रिक्सडाग) मा विपक्षी चार दलले १७६ सिट जितेका छन्। निवर्तमान मध्य-दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)