अदालतमा वयान दिँदै टिकटकर तुलसा
kalakarmi.com · Tue Jun 02 06:03:48 GMT 2026

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारी (तुलसी अधिकारी) विरुद्ध दायर भएको मुद्दामा मंगलवार लितपुर जिल्ला अदालतमा बयान लिइने भएको छ ।
न्यायाधीश टेकनाथ गौतमको इजलासमा उनको वयान हुने अदालत स्रोतले जनाएको छ । थाइल्यान्डबाट पक्राउ परेकी अधिकारीलाई शनिवार राति नेपाल ल्याइएको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी आरोपमा मुद्दा दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)