बसाइँ सरी गाउँ आउनेलाई नगद, दुहुनो गाई र घर दिनेसम्मका घोषणा
onlinekhabar.com · Mon Jun 26 16:30:22 GMT 2023
११ असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा बसाइँसराई रोक्न विभिन्न कार्यक्रम ल्याएका छन् । पहाडी पालिकाहरुले आफ्नो स्थानीय तहमा बसाईँसराई आउनेलाई आकर्षक योजना समेत अगाड सारेका छन् । स्थानीय तहरुले बसाइँ सरेर आउने परिवारलाई दुहुनो गाईदेखि घर दिनेसम्मसम्मका योजना ल्याएका छन् ।
नेपालको जनसंख्या २०७८ को जनगणना अनुसार ३४ वटा जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा पनि कम (जनसंख्याको ऋणात्मक वृद्धिदर) देखिएको थियो । जनसंख्या वृद्धि ऋणात्मक हुने जिल्लामा अधिकांश पहाडी र हिमाली जिल्ला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)