मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जन्तीलाई खाना दिनुपहिले विहेको मन्डपमा प्रेसर र डायबेटिज चेक !

farakdhar.com · Sat Jun 11 20:34:42 GMT 2022

पछिल्ला वर्षहरुमा हामी विवाहमा विभिन्न प्रयोग भएको देखिरहेका छौँ । झन्, भारतबाट त विवाहबारे अनेक समाचार आइरहेका छन् ।

पछिल्लो समय भारतको गुजरातको राजकोटमा भएको एउटा विवाहले व्यापक चर्चा पाएको छ । किनकि त्यहाँ विवाहमा जन्तीलाई दिइने खानाभन्दा अगाडि उनीहरुको रक्त परीक्षण, सुगर र प्रेसरको चेक गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)