तीनवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)
baahrakhari.com · Fri Sep 18 01:19:14 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक बस्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)