संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानित
nepalpress.com · Tue Jun 02 06:42:30 GMT 2026

काठमाडौं । संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङमा ग्याबु शेर्पा सम्मानित भएका छन्। संघीय संसद् सचिवालयले आज सिंहदरबारमा सम्मान गरेको हो।
उनले सगरमाथाको चुचुरोमा संसद् सचिवालयको झण्डा र लोगो समते पुर्याएका थिए । कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)