कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
nepalnews.com · Fri Sep 18 01:20:09 GMT 2026

म्याग्दी। कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन्।
घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)