बंगलादेश प्रिमियर लिग भ्रष्टाचार प्रकरण : थप दुई अधिकारीमाथि मुद्दा दायर
ratopati.com · Fri Sep 18 01:22:51 GMT 2026
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को इन्टिग्रिटी युनिटले बंगलादेश प्रिमियर लिग (बीबीएल) का थप दुई अधिकारीलाई आइसिसीको भ्रष्टाचार विरोधी आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ।
योसँगै यो वर्षको मे महिनादेखि यस्तो आरोप सामना गर्ने व्यक्तिहरूको सङ्ख्या नौ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)