राष्ट्रियसभाको बैठक बस्दै
setopati.com · Fri Sep 18 01:20:00 GMT 2026

राष्ट्रियसभाको बैठक आज बस्दैछ।
अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)